मुख्य खबर

१ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली चीन प्रस्थान, को को छन टोलीमा

प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन् । ६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली ओलीसँगै चीन जाँदै छ । मंगलबार चिनियाँ