मुख्य खबर

प्रधानमन्त्री ओली बेइजिङमा, विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले विमानस्थलमा स्वागत गरे

प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ पुगेका छन्। चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आउनुभएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। बेइजिङ