मुख्य खबर

नेकपाको मासिक आम्दानी १० करोड, साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्ने

पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको हिसाब आज अन्नपूर्ण पोस्ट दैनिकले निकालेको छ । पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी