मुख्य खबर

देवीटारबाट बनेपातर्फ आउँदै गरेको १२ यात्रु बोकेको मिनी ट्रकमा आगो लाग्यो, बल्दै खोल्सामा खस्यो

करीब १२ यात्रु बोकेको मिनी ट्रक काभ्रेको बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको स्थानीयले जानकारी दिएका छन् । आयो लागेको सो मिनी ट्रक सडकबाट करीब