मुख्य खबर

विश्वकपको क्वार्टरफाइनल समिकरण : कसको खेल कहिले कोसँग ?, को को पुग्दैछ सेमी फाइनलमा

  रसियामा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । मंगलबार राती अन्तिम प्रि–क्वार्टरफाइनलको खेल सकिएसंगै अन्तिम आठमा पुग्ने देशको टुङ्गो लागेको हो । क्वार्टरफाइनलमा फ्रान्स, उरुग्वे, रुस, क्रोएशिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंग्ल्याण्ड पुग्दा अन्तिम १६