मुख्य खबर

मार्जिन कर्जाको हल्लाले सेयर बजारमा उच्च बृद्धि, दोहोरो अंकले बढ्यो शेयर बजार

शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । केहि साता देखि सुस्त रहेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले उकालो लागेको