मुख्य खबर

ब्रजिलको विश्वकप यात्रा सकियो, बेल्जियम सेमीफाईनलमा

  रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्रजिल बाहिरिएको छ। क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेको हो। खेलको १३औं मिनेटमा ब्रजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। खेलको पहिलो हाफमा बेल्जियमले ब्रजिललाई कुनै पनि मौका