मुख्य खबर

श्रीमतीलाई थाहा नै नदिई सम्बन्धविच्छेद गरेपछि …

      श्रीमान् श्रीमतीको सहमतिमा सम्बन्धविच्छेद स्वभाविक हो तर, यहाँ श्रीमतीलाई थाहा नै नदिई सम्बन्धविच्छेद गरेको घटना सार्वजनिक भएको छ । आफूलाई थाहा नै नदिई श्रीमानले सम्बन्धविच्छेद गरेको भन्दै आज स्याङ्जा जिल्ला अदालतमा ५० वर्षीया मीनाकुमारी क्षेत्रीले उजुरी दिएकी