मुख्य खबर

रक्षामन्त्रीमा भीम रावललाई ल्याउने तयारी, ईश्वरको पोखरेलको पद धरापमा

  नेपालमा सम्पन्न चाैथो विमस्टेक सम्मेलनका कारण विवादीत बनेको संयुक्त सैन्य अभ्यास स्थगनले भारत चिढिएको खवर सार्वजनिक भइरहेको बेला रक्षामन्त्री ईश्वर पोखरेलको मन्त्री पद नै धरापमा परेको छ ।   प्रधानसेनापति नियुक्ति प्रकरण सम्पन्न भएर नियुक्ति बुझेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई