मुख्य खबर

निर्मला हत्या प्रकरण अनुसन्धान गर्न गएको सिआइबी टोलीमाथि नै छानबिन गर्न समिति बन्यो

  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानबिन गर्न गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीमाथि नै छानबिन हुने भएको छ । प्रहरी प्रधान कार्यालयले एसएसपी उत्तम सुवेदीको नेतृत्वमा सिआइबी अधिकृतमाथि छानबिन गर्न समिति केही दिनअघि