मुख्य खबर

अबदेखि बलात्कारीको आँखा फुटाउने, यस्तो तालिम दिँदै छ प्रहरी

  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरीमाथि अनेक प्रश्न उब्जिएका छन् । प्रहरी संगठनमाथि नै आमनागरिकको विश्वास गुम्दै गएको छ । यो दबाबबीच प्रहरीले भने बलात्कारीविरुद्ध लड्न स्कुले छात्रालाई तालिम दिने योजना बनाएको छ ।   ७७ जिल्लाकै स्कुले छात्रालाई