मुख्य खबर

संविधानको रक्षा गर्न नेपाली काँग्रेसको विरोध : नेता गच्छदार

  नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताएका छन्।   विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले एकलौटी ढंगले न्याय, प्रशासनीय अंगमा हस्ताक्षर गरेको आरोपसमेत लगाए। उनले संवैधानिक व्यवस्थाअनुसार संसद्मा