श्रीमतीलाई बोरामा पोको पारेर छिमेकीसंग श्रीमती मारें भनेर भागेको निर्दयी पक्राऊ



हाम्रो इकोनोमि

 

कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन् ।

बिहीबार बिहानैदेखि घटनास्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाई पक्राउ गरिएको हो ।

बुधबार रातिी घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।

६० बर्षिया आफ्नै श्रीमती श्रीमाया गुरुङ्गको हत्या गरेपछि उनले छिमेकीलाई आफुले हत्या गरेको खबर छोडेर भागेको कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए ।

बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकको नाफा र सञ्चालन मुनाफा दुवैमा वृद्धि

    माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो खुद...

कुमारी बैंकको नाफा एक अर्बमाथि

    कुमारी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब...

प्रभु बैंकको नाफा वृद्धिमाथि प्रश्न

    प्रभु बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा...

एभरेष्ट बैंकको खुद नाफा १ अर्ब २५ करोड

  एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब २५...