मुख्य खबर

थाइल्यान्डमा के–के गर्दैछन् पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी ?

  छोरा तथा पूर्वयुवराज पारस शाहलाई काठमाडौंमै छाडेर परिवारका अन्य सदस्यसहित थाइल्यान्डको बैंकका पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु धर्मका भारतीय गुरु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अति नजिक रहेका व्यापारीसँगको भेट र छलफल तिव्र पारेका छन् ।   गएको बुधबार