मुख्य खबर

प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले यसरी थर्काए, भने अब उतै गएर बसे हुन्छ

  नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारामा बोलेको बोलीप्रति गम्भीर आपत्ति जनाएका छन् ।   प्रचण्डले बाराको कार्यक्रममा हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने अब उतै गएर बसे हुन्छ तपाँई नेपालमा आवश्यक