नेपालको कूटनीतिमा ओलीले स्थापित गरेको मानक
कुनै बेला अन्तर्राष्ट्रिय क्षेत्रमा बेग्लै छवि र उँचाइ बनाउन सफल नेपालले पुनः आफ्नो स्वतन्त्र छवि विश्वका सामु उजागर गर्न थालेको महसूस कूटनीतिक क्षेत्रमा हुन थालेको छ । सानो, गरीब र अतिकम विकसित मुलुकका रूपमा हीन भावना बोकेर गुजुल्टिनुको साटो