मुख्य खबर

असोज २४ देखि सार्वजनिक सवारीलाई रुट परमिट, पालो पर्खनु नपर्ने

    यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) दिने भएको छ ।   विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४