मुख्य खबर

ऋषी देवकोटा मार्ग बनाईने

  जनकपुर । सहिद ऋषि देवकोटा आजादको नाममा सडक बन्ने भएको छ । धनुषाको मिथिलानगरपालिका र सिन्धुली जोड्ने सडक निर्माणको तयारी गरेसगैँ उक्त सडकको नाम ऋषि देवकोटा आजाद मार्ग राखिने तयारी गरेको हो ।   धनुषाको ढल्केवरबाट सिन्धुलीको चन्दनपुर जोड्ने