मुख्य खबर

सहन्यायाधीवक्ता पाँच लाख घुससहित पक्राउ

  सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधीवक्ता थापालाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो ।   ठगी सम्बन्धी मुद्दा सर्वोच्च अदालतसम्म नपुर्‍याइदने सर्तमा उनले सेवाग्राहीबाट घुस लिएकाले पक्राउ गरिएको