मुख्य खबर

नारायणकाजीलाई पनि सांसद बनाइयोस् भन्दै झलनाथले दिए यस्तो चेतावनी

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले संसदमा नरायाणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको बताएका छन् । उनले एउटा अन्रतवार्ताको क्रममा संसदमा बामदेव गौतमको मात्रै नभएर नारायणकाजी श्रेष्ठको समेत आवश्यकता रहेको औंल्याएका हुन् ।   बर्दिया क्षेत्र नम्बर एक