मुख्य खबर

किन स्वास्थ्य उपचारमाकानुनविपरित अझै ‘भ्याट’ असुल्छन् निजी अस्पतालहरू ?

    नेपालको संविधान २०७२ ले शिक्षा र स्वास्थ्य सेवालाई मौलिक हक मान्दै यसलाई सहजीकरण गर्न भनेको छ । संविधानको धारा ३१ मा शिक्षासम्बन्धी तथा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकबारे उल्लेख गरिएको छ । संविधानको धारा ३५ मा यस्तो भनिएको