मुख्य खबर

स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन : दिमाग चलाउनुस्, मुख चलाएर विकास हुँदैन

  अर्थमन्त्री डा. यूवराज खतिवडाले  स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिमाग  चलाएर विकास गर्न निर्देशन दिएका छन् । स्थानीय तहले दुईवटा हात चलाएर  अर्थात् सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिएका हुन् । उनले भने, ‘हात मात्र