मुख्य खबर

तेल भर्ने क्रममा दुई अमेरिकी विमान हावामा जुधे, ६ नौसैनिक बेपत्ता

  जापानमा बिहिबार दुई अमेरिकी विमान ठोकिएका छन् ।  हवाइ इन्धन भर्ने क्रममा हवामा अमेरिकी विमान एफ-१८ लडाकु विमान र सी-१३० ट्याकंर एक आपसमा ठोकिएका हुन् । विमान ठोकिएपछि  ६ नौसैनिक बेपत्ता भएका छन् ।   अमेरिकी रक्षा विभागका अफिसरका