मुख्य खबर

शीतलनिवास नपुगी बाटैमा हरायो कर्मचारी अध्यादेश !

  गत सोमवार मन्त्रिपरिषदबाट पारित भएको कर्मचारी समायोजन अध्यादेश शुक्रबार बिहानसम्म राष्ट्रपति कार्यालयमा पुगेको छैन । आखिर, पाँच दिनसम्म बीचबाटोमै कता हरायो अध्यादेश ?   राष्ट्रपति कार्यालयमा शुक्रवार विहानसम्म अध्यादेश पुगेको छैन । आज बिहानसम्म अध्यादेश प्राप्त नभएको शीतलनिवासका उच्च