मुख्य खबर

केपी ओलीलाई गालीगर्नेहरुको हिसाब किताव राम्रै हुन्छ

  सरकार बनेयताको १० महिनाको अवधिलाई सरकारले कसरी मूल्याङ्कन गरेको छ ? सबैलाई अवगत नै छ, संघीयताको कार्यान्वयनको शुरूआती चरणबाटै काम थाल्नुपर्ने अवस्था थियो । यसलाई सरकारले मौकाकै रूपमा लिएको छ । संघीयतामा गइसकेपछि यसको विधि बनाउनु पथ्र्यो । त्यसलाई