कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
नेपाली कांग्रेसको विवाद समाधान गर्न भएको पहिलो चरणको वार्ता सकिएको छ । वार्ताका विषयलाई आ-आफ्नो समूहसँग छलफलमा गरेपछि