मुख्य खबर

जनकपुर विमानस्थलमा उत्रिए आदित्यनाथ, जानकी मन्दिरमा विशेष पूजा

भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आएका छन् । राम जानकी विवाहको दिन अयोध्याबाट जन्ति लिएर नेपाल आएका उनले बुधबार विहान राम जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनको साथमा अन्य