मुख्य खबर

‘गुण्डा’ छुटाउन पुगेकी सांसद नबिनालाई एसएसपीले हप्काए

  काठमाडौं-गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएका छन् ।   काभ्रेबाट सांसद बनेका नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख