मुख्य खबर

प्रधानमन्त्री ओेलीले भने मन्त्री रवीन्द्र अधिकारीलाई समेत कारवाही गर्छु

  प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।   ‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस