स्थानीयको विरोधका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाकै ठूलो सुख्खा बन्दरगाहको बिहीबार शिलान्यास गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारस्थित साबिकको हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको बन्दरगाहको प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । बन्दरगाहको शिलनयासको विरोधमा स्थानीयले प्रदर्शन