मुख्य खबर

रविको दुखेसो: ‘आजसम्म यति धेरै राम्रो काम गरेको कसैले देखेनन्, एक गल्ती हुँदा सबैले खेदोखने’

  आज सम्म ३०० कार्यक्रममा राम्राकाम गर्दै प्रशंसा नगर्ने ,एक गल्ती गर्दा यति खेदो खन्ने भन्दै रविले प्रश्न गरेका छन् । लामिछाने सिधाकुरा जनता संग कार्यक्रम मार्फत लोकप्रिय बनेका थिए । उनको चर्चा बिदेश गएका नेपाली माझ अत्याधिक रहेको छ