धनुषाको मिथिला नगरपालिका–३ मगर टोलस्थित उखुबारीमा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने निरज जर्घामगर (हाम्ली डन) लाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको छ । फागुन २ गते विहान
वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे सुनकाण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे ठूलै नेता भ्रष्टाचारी न डराउँछन्–लुक्छन्