मुख्य खबर

बनमन्त्री बस्नेतकी भतिजी मृत फेला

  वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले  जानकारी दिए । प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको