यी हुन् नेपालकै सबैभन्दा भाग्यमानी बाबु छोरी दुवैजना पाइलट, एउटै विमानमा बसेर गर्छन् काम (भिडियो सहित )
कयौँ मानिसमा यस्तो संयोग सायदै मिल्ने गर्छ । जसका बाबु छोरी एउटै हवाईजहाज उडाउने काम गर्छन् । सानै उमेरदेखि आफ्नो बाबूको हाउभाउ र कामलाई नियाल्दै आएकी विनोद पुरीको छोरी नेहा पुरी हरेक दिन बाबूले गर्ने क्रियाकलापहरुमा चासो राख्ने गर्थिन्