मुख्य खबर

सञ्चारमन्त्रीको मोबाइल वान वे

  सञ्चार मन्त्रीकै मोवाईल ‘वान वे’ भनेको सुन्दा अचम्म लाग्ला । तर भयो यस्तै । त्यो पनि नेपाल टेलिकमको वार्षिकोत्सवकै दिन । त्यसमाथि पनि टेलिकमकै प्रबन्धक निर्देशकलाई फोन गर्न लाग्दा । घटना हिजो मंगलबारको हो । सञ्चार तथा सूचना प्रविधि