मुख्य खबर

ठूला माछा समाउँदै अख्तियार, को को पर्ने भए जेल

  पछिल्लो समयमा अख्तियारको सक्रियता बढेसँगै उजुरीको चाङ लागेको छ। यो वर्षको ६ महिनामा १५ हजार एक सय ९५ उजुरी आयोगमा दर्ता भए। यो संख्या अघिल्लो वर्षभन्दा उल्लेख्य बढी हो। अघिल्लो वर्षभरि १९ हजार चार ८८ उजुरी परेका थिए।