मुख्य खबर

विप्लवका कार्यकर्ता एलएमजी र एम-१६ सहित पक्राउ

  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रहरीले धरानको पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका विप्लवका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका-१० का देवकुमार लिम्बू ‘सन्दीप’ लाई लङ मेसिन गन र एम–१६