मुख्य खबर

देउवाको कुराले निर्मलाकी आमामा न्याय पाउने आशा जाग्यो

  पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अपराधी ढिलो चाँडो पत्ता लागेर छोड्ने बताएका छन् । शुक्रबार भीमदत्त नगरपालिका(२ उल्टाखामस्थित निर्मलाको घरमा पुगेर सभापति देउवाले निर्मलाका अपराधि कुनै पनि हालतमा