मुख्य खबर

विप्लवको गाउँमा प्रहरीमाथि ढुंगामुडा, सर्च अपरेसनमा दुई प्रहरी घाइते

  कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो।   प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको