मुख्य खबर

मिस नेपाल शृंखला खतिवडा च्याम्पियन्स लिग हेर्न पेरिस

    मिस नेपाल शृंखला खतिवडा च्याम्पियन्स लिग फुटबलको खेल हेर्न पेरिस पुगेकी छिन्। च्याम्पियन्स लिगको बुधबार राति भएको पिएसजी (पेरिस सेन्ट जर्मेन) र म्यानचेष्टर युनाइटेबीचको खेल हेर्न उनी पेरिसस्थित पिएसजीको रंगशाला पुगेकी थिइन्। मिस नेपाल शृंखलाले उक्त खेल हेरिसकेपछि