नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भयो । १५ फागुनमा उहाहरु सातै जनाको निधन भएको हो । सो दुर्घटनामा पर्नु करिव आधा घण्टाअघि उहाहरुले खिचाएको सामुहिक तस्विर सार्वजनिक भएको छ
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो