मुख्य खबर

सबैभन्दा सुन्दर महिलाको सूचीमा शृङ्खलादेखि हिमानीसम्म, अरु को–को कति नम्बरमा ?

  नेपालमा यो बर्ष सबैभन्दा सुन्दर महिलाको सुचिमा मिस नेपाल शृङ्खला खतिवडा पर्न सफल हुनुभएको छ । उहाँ विश्व सुन्दरीको १२ औ नम्बरको सूचीमा समेत पर्नुभएको थियो । हुन त आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक