मुख्य खबर

अहिलेसम्म संगठनमा गरेका काम नै मेरा जित्ने आधारहरु हुन् : नरेश गेलाल, अध्यक्ष पदका उम्मेदवार

    यही चैत्र २९ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुँदैछ । निर्वाचनमा होमिएका उम्मेदवारहरुले आ–आफ्ना प्रबिद्धता जनाउँदै चुनावी महाकुम्भमा भाग लिदैछन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका असन्तुष्ट पक्ष र एकीकृत