अहिलेसम्म संगठनमा गरेका काम नै मेरा जित्ने आधारहरु हुन् : नरेश गेलाल, अध्यक्ष पदका उम्मेदवार



हाम्रो इकोनोमि

 

 

यही चैत्र २९ गते नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन हुँदैछ । निर्वाचनमा होमिएका उम्मेदवारहरुले आ–आफ्ना प्रबिद्धता जनाउँदै चुनावी महाकुम्भमा भाग लिदैछन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीका असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार संगठनबीच तालमेल भएर संयुक्त व्यवसायी समूह निर्माण भएको छ । यसको नेतृत्व एचआर ईन्टरनेशनल प्रा.लि.का संचालक नरेश गेलालले गर्नुभएको छ । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष र संघको पूर्व महासचिवको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएका उहाँ १७ सदस्यीय कमिटि बनाएर चुनावी मैदानमा उत्रिनुभएको छ । प्रस्तुत छ चुनावी माहौलको वरीपरी रहेर गरिएको कुराकानीको प्रमुख अंश ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...