मुख्य खबर

सांसदको हस्ताक्षर अभियान आज पनि जारी

    उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ ।कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए । हिजो उपलब्ध भएका माननीयले हस्ताक्षर गर्नुभयो । हिजो उपलब्ध नभएका, राजधानी बाहिर