‘फोकस आउट’ बन्दै मोडलिङ
मोडलिङ युवापुस्ताका लागि आर्कषणको क्षेत्र हो । ग्ल्यामरमा रमाउन चाहनेका लागि गीतसंगीत र फिल्मी दुनियाँपछिको विकल्प पनि मोडलिङ नै हो । किनकि, नेपालको सन्दर्भमा मोडलिङ गर्नुभन्दा सजिलो अरु कला छैन । त्यसैले पछिल्लो समय मोडलिङमा रमाउन चाहने युवायुवतीहरुको