फेसबुक मुख्यालय अगाडि नग्न प्रदर्शन,स्तनका ठूला तस्विरहरुले छापे गोप्य अङ्ग



हाम्रो इकोनोमि

 

अमेरिकाको न्यूयोर्क शहरस्थित फेसबुकको मुख्य कार्यालय अगाडि नग्न प्रदर्शन गरिएको छ।

फेसबुक र इन्स्टाग्रामले कलात्मक नग्नता प्रदर्शनमा समेत कडा नियमन गरेको भन्दै त्यसको विरोधमा नग्न प्रदर्शन गरिएको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यम सिएनएनमा उल्लेख गरिएको समाचार अनुसार फेसबुक मुख्यालय अगाडि करिब सय जनाको उपस्थितमा आइतबार नग्न प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा सहभागिहरुले सडकमा नग्न भएर प्रदर्शन गरेका थिए। सो क्रममा उनीहरुले पुरुष स्तनका ठूला तस्विरहरुले आफ्नो गोप्य अङ्गहरु छोपेका थिए।

विदनिप्पल नाम दिइएको उक्त प्रदर्शनलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त अमेरिकन कलाकार स्पेन्सर ट्युनिक र द नेशनल कोलिसन अगेन्सट सेन्सरसिप नामक संस्थाले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...