गलबन्दी प्रकरणमा बोल्नैपर्ने कुरा
आज फेरि केही हरफ कोर्न मन लाग्यो । नेपाली समाज आज पनि स्वविवेक भन्दा पनि जन–लहर जता जान्छ उतै होमिन्छ । सवै मानिस विवेक प्रयोग गर्ने खालका हुदैनन् र सक्दैनन् पनि । नवुझी वोल्ने र लहैलहैमा दौडने वानीले व्यक्ति स्वयंलाई