मनोरञ्जन

सरस्वती लामा भन्छिन पहिला मजा लिएर हेर्छन अनि पछि छि-छी गर्छन [भिडियो हेर्नुहोस ]

    पछिल्लो समय रक गीत गाएर चर्चा कमाउन सफल भएकी गायिका हुन् सरस्वती लामा । हाल उनी स्टेजमा कार्यक्रमहरुमा हिपहप र रक गीत गाउदै नाच्न र नचाउननै व्यस्त छिन् । “उडि जाने हावा” बोलको गीतबाट गायन क्षेत्रमा प्रवेश गरेकी