तपाईलाई थाहा छ ? महिलाको गोप्य व्यवहार यसरी पत्ता लाग्छ



हाम्रो इकोनोमि

 

सौन्दर्यको प्रतिकका रुपमा महिलाको ओठलाई लिने गरिन्छ । त्यसमाथि गुलाबी ओठ त महिलाहरुका लागि झनै आकर्षक मानिन्छ । जस कारण पनि अधिकांश महिलाहरु आफ्नो ओठ प्रति निकै सजक र सतर्क रहँदै आएका पाइन्छन् । तर ओठ खाली सौन्दर्यको खास पहिचान मात्र रहेन ।

 

ओठले महिलाको सौन्दर्यसँगै उनीहरुको यौन व्यवहार वा चालचलनका विषयमा समेत बुझाउँछ । शरीरका हरेक अंगहरु हाम्रा अन्य अंगहरु कुनै न कुैन हिसाबले अन्र्तसम्बन्धित नै रहेका हुन्छन् । जस्तो की नाभी (नाइटो) र मानव स्वास्थ्यका बीचमा गहिरो सम्बन्ध रहेजस्तै महिलाको ओठले उनीहरुको यौन व्यहारसँग सम्बन्ध राख्दछ ।

 

स्टकल्याण्डमा गरिएको अध्ययन अनुसार थेप्चो ओठ हुनेभन्दा माथिल्लो ओठ बिचमा केही अग्लो र थोरै चुच्चो ९क्युपिड बो० भएका महिला यौनसम्पर्कका बेला छिटो चरमोत्कर्षमा पुग्ने तथ्य पत्ता लागेको छ । महिलाको ओठको प्रकार योनी, पाठेघर तथा अरु यौनांगको संवेदनशीलतासँग सम्बन्धित हुने अनुसन्धानकर्ताहरु बताउँछन् । त्यसैले अग्लो र पुष्ट ओठ हुने महिलामा चरमोत्कर्षमा पुग्ने गति थेप्चो आकारका ओठ हुनेमा भन्दा १२ गुणा बढि हुने ठहर उनीहरुले गरेका छन् ।

 

जब सन्निले भाइ र साथीसँग एडल्ट फिल्म हेरिन्…

 

बलिउडकी चर्चित अभिनेत्री हुन् सनी लियोनी । कुनै समय उनलाई नायिका नभई एक पोर्नस्टारको रुपमाा चिनिन्थो । उनले पोर्नबाट नै करियर सुरु गरेकी हुन् । उनी निकै छिटो समयमा टप एडल्ट स्टार पनि बनिन् । एडल्ट फिल्ममा जमेकी सनीको पहिलो एडल्ट फिल्म भाईसँग बसेर हेरेकी थिइन् ।

 

सनीमाथि बनेको वेब सिरिज ‘करनजीतस् द अनटोल्ड स्टोरी’ मा सनीले यसबारेमा खुलासा गरेकी छिन् । वेब सिरिजका अनुसार उनले एडल्ट फिल्म पहिलोपटक आफ्नो भाइ र साथीका साथ गल्तीले हेरेकी थिइन् । त्यतिबेला उनलाई निकै नरमाइलो लागेको थियो ।

 

एडल्ट फिल्म हेरेपछि ग्लानि महसुस भयो । लगत्तै उनी गुरु नानक देवको तस्वीरका अगाडि उभिइन् र माफी मागिन् । सनीको जिन्दगीमा आएका अनेक मोड खुलाइएको थिएन । सनीले वेब सिरिजका माध्यमबाट धेरै कुराको पर्दाफास गरेकी छिन् । सनीको जीवनमा एउटा यस्तो पनि समय थियो कि, सनीका भाइले पोस्टरमा सनीको अटोग्राफ गराएर कलेजमा लगेर बेच्ने गर्थे ।

 

गजबको अफर : २२ रुपैयाँमा छानी-छानी गर्लफ्रेण्ड 

 

सुन्दा अच्चम लाग्न सक्छ घटना हो– छिमेकी मुलुक चीनको । जहाँ एक सपिङ्ग मलले ग्राहकहरुलाई भाडामा ग्रर्लफ्रेण्ड उपलब्ध गराइदिन्छ । यदि तपाईँले एउटा सर्त मान्नु भयो भने ती केटीहरुसँग २० मिनेट समय बिताउन सकिन्छ ।

 

२२ रुपैया अर्थात ११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरुसँग तपाईले मज्जाले समय बिताउन सक्नुहुन्छ । उक्त सपिङ्ग मलको यो अफरपछि त्यहाँ युवाहरुको निकै भिड लाग्न थालेको छ ।

 

दक्षिणी चीको सहर हुआनमा वाइटैलिटी सिटी नामको सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । यहाँ १५ सुन्दर युवतीहरु भाडामा राखिएको छ । यस मलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरु लाइनमा उभिएका हुन्छन् ।

उनीहरु मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् । उनीहरुलाई भाडामा लिएर २० मिनेट मज्जाले डेटिङ्ग गर्न सक्नुहुन्छ । यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीलाई छुन भने पाइदैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...